Suggestion related to Swastha sewa to Health Minister
                        नेपाल जनस्वास्थ्य सङ्घले नयाँ स्वास्थ्य सेवा ऐन सम्बन्धमा मिति २०८१/ १२/०७ मा स्वास्थ्य तथा तथा जनसंख्या मन्त्री मानवीय प्रदीप पौडेल तथा स्वास्थ्य सचिब डा. बिकास देवकोटालाई भेटेर सुझाब पेश गर्यो ।
 
  
  
  
 
 
                                 
