Election

नेपाल जनस्वास्थ्य संघको निर्वाचन (२०७८) 

NEPHA ELECTION (2078)   

(२०७८ ,पौष २४ )

निर्वाचन सम्बन्धि कार्य तालिका र आवश्यक  लिंकहरु

क्र.स विवरण प्रकाशित मिति लिंक
१. निर्वाचन सम्बन्धि सूचना २०७८/०८/१३ Click Here
२. निर्वाचन सम्बन्धि  विस्तृत कार्य तालिका २०७८/०८/१३ Click Here
३. मतदाता नामावली : नेफाको सम्पूर्ण मतदाताहरुको नामावली यहाँ हेर्नुहोस  । २०७८/०८/१४ Click Here
४.

 

मतदाता नामावली उपर  दाबी विरोध :नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समिति तथा प्रदेश कार्य समितिको (प्रदेश १ समिति बाहेक) २०७८,पौष २४ गते हुने निर्वाचनको प्रकाशित कार्य तालिका बमोजिम मिति २०७८/०८/१५ बिहान ११ बजे देखि २०७८/०८/१९ गते दिउँसो १२ बजे सम्म मतदाता नामावली उपर दाबी बिरोध आवहान गरिएको व्यहोरा सुचित गरिन्छ । मतदाता नामावली उपर दाबी बिरोध प्रक्रियाको लागि लिंकमा दिएको फारम पेश गर्नु हुन अनुरोध छ । २०७८/०८/१५

 

 

Click Here for notice

 

५. अन्तिम मतदाता नामावली: नेफाको सम्पूर्ण   मतदाताहरुको अन्तिम नामावली यहाँ प्रकाशित गरिएको व्यहोरा सुचित गरिन्छ । नेफाको सम्पूर्ण   मतदाताहरुको अन्तिम नामावली यहाँ दिएको लिंक मार्फत हेर्नुहोस  । २०७८/०८/२१ Click Here

६.

 

 

 

 

 

 

 

 

 

 

उम्मेदवारी दर्ता :उम्मेदवारी दर्ता बारे सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।उम्मेदवारी दर्ता प्रक्रियाको लागि लिंकमा दिएको फारम पेश गर्नु हुन अनुरोध छ ।

उम्मेदवारी दर्ताको लागि आवश्यक कागजात र जानकारीहरु:

१.उम्मेदवारको हालसालैको फोटो 

२. दर्ता शुल्क बुझाएको रसिद

३. समर्थकको सदस्यता नं

४. प्रस्तावकको सदस्यता नं

केन्द्रीय कार्य समितिमा उम्मेदवारी दर्ताका लागि निम्न बमोजिमको शुल्क तोकिएको छ :

अध्यक्ष र उपाध्यक्ष पदको लागि : रु १५००/-

महासचिव र कोषाध्यक्ष पदको लागि : रु १२००/- 

अन्य पदाधिकारीहरुको लागि : रु १०००/-

अन्य सदस्य पदहरुको लागि : रु ७००/-

प्रदेश कार्य समितिमा उम्मेदवारी दर्ताका लागि निम्न बमोजिमको शुल्क तोकिएको छ :

अध्यक्ष र उपाध्यक्ष पदको लागि : रु १५००/-

सचिव र कोषाध्यक्ष पदको लागि : रु १२००/- 

अन्य पदाधिकारीहरुको लागि : रु १०००/-

अन्य सदस्य पदहरुको लागि : रु ७००/-

दर्ता शुल्क तल दिईएको मध्य कुनै एक बैंक खातामा जम्मा गर्नुहोस् :

खाताको नाम : Nepal Public Health Association

१.नबिल बैंक लि.  : खाता नं : 05010017511743 , ग्वार्को शाखा

२.कृषि विकास बैंक लि.  : खाता नं : 0210600200287010 , त्रिपुरेश्वर शाखा

२०७८/०८/२२

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Central Nomination Form

Province Nomination Form

Waresanamat Form

सूचना

 

 

 

 

 

 

 

 

 

 

 

७. उम्मेदवारको सुची :निर्वाचन तालिका बमोजिम उम्मेदवारको सूची यहाँ प्रकाशन गरिएको छ । उक्त प्रकाशित सूची हेर्न यहाँ दिइएको लिङ्कमा क्लिक गर्नुहोस् । २०७८/०८/२९  Click Here for central candidate list

Click Here for Karnali Province Candidates List

८. उम्मेदवार सम्बन्धि उजुरी/ दाबी/विरोध/फिर्ता/सहमति :उम्मेदवार सम्बन्धि कुनै पनि उजुरी/दाबी/विरोध/फिर्ता/सहमति आह्वान गरिएको सूचना यहाँ प्रकाशित गरिएको छ । २०७८/०९/०१

   Click Here for notice

Form Dabi Birodh

Form for Return

९. उम्मेदवारको अन्तिम नामावली : नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समिति तथा प्रदेश समिति (प्रदेश १ बाहेक सबै) को आगामी २०७८,पौष २४ गते हुने निर्वाचनको प्रकाशित कार्य तालिका बमोजिम मिति २०७८/९/८ गते उम्मेदवारको अन्तिम नामावली  यहाँ प्रकाशन गरिएको छ । २०७८/०९/०८  Click here for central committee candidates

Province Candidates Final List

१० निर्वाचन -२०७८ को मतदान केन्द्रहरु बारेको सूचना २०७८/०९/१८ Click Here For Election Centers
११ मतदान गर्ने तरिका र मत बदर हुने अवस्थाहरु २०७८/०९/२० Click Here
१२ निर्वाचन अचार संहिता

मतपत्रको नमुना : Click Here for central matpatra

Click Here for Province matpatra

२०७८/०९/२० Click Here

कार्य तालिका बमोजिम थप कार्यको सूचना र लिंकहरु यहाँ प्रकाशित हुने छ ।

धन्यवाद !

केन्द्रीय निर्वाचन समिति