नेपाल जनस्वास्थ्य संघको निर्वाचन (२०७८)
NEPHA ELECTION (2078)
(२०७८,पौष २४ )
निर्वाचन सम्बन्धि कार्य तालिका र आवश्यक लिंकहरु
क्र.स | विवरण | प्रकाशित मिति | लिंक |
१. | निर्वाचन सम्बन्धि सूचना | २०७८/०८/१३ | Click Here |
२. | निर्वाचन सम्बन्धि विस्तृत कार्य तालिका | २०७८/०८/१३ | Click Here |
३. | मतदाता नामावली : नेफाको सम्पूर्ण मतदाताहरुको नामावली यहाँ हेर्नुहोस । | २०७८/०८/१४ | Click Here |
४.
|
मतदाता नामावली उपर दाबी विरोध :नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समिति तथा प्रदेश कार्य समितिको (प्रदेश १ समिति बाहेक) २०७८,पौष २४ गते हुने निर्वाचनको प्रकाशित कार्य तालिका बमोजिम मिति २०७८/०८/१५ बिहान ११ बजे देखि २०७८/०८/१९ गते दिउँसो १२ बजे सम्म मतदाता नामावली उपर दाबी बिरोध आवहान गरिएको व्यहोरा सुचित गरिन्छ । मतदाता नामावली उपर दाबी बिरोध प्रक्रियाको लागि लिंकमा दिएको फारम पेश गर्नु हुन अनुरोध छ । |
२०७८/०८/१५
|
|
५. | अन्तिम मतदाता नामावली: नेफाको सम्पूर्ण मतदाताहरुको अन्तिम नामावली यहाँ प्रकाशित गरिएको व्यहोरा सुचित गरिन्छ । नेफाको सम्पूर्ण मतदाताहरुको अन्तिम नामावली यहाँ दिएको लिंक मार्फत हेर्नुहोस । | २०७८/०८/२१ | Click Here |
६.
|
उम्मेदवारी दर्ता :उम्मेदवारी दर्ता बारे सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।उम्मेदवारी दर्ता प्रक्रियाको लागि लिंकमा दिएको फारम पेश गर्नु हुन अनुरोध छ । उम्मेदवारी दर्ताको लागि आवश्यक कागजात र जानकारीहरु: १.उम्मेदवारको हालसालैको फोटो २. दर्ता शुल्क बुझाएको रसिद ३. समर्थकको सदस्यता नं ४. प्रस्तावकको सदस्यता नं केन्द्रीय कार्य समितिमा उम्मेदवारी दर्ताका लागि निम्न बमोजिमको शुल्क तोकिएको छ : अध्यक्ष र उपाध्यक्ष पदको लागि : रु १५००/- महासचिव र कोषाध्यक्ष पदको लागि : रु १२००/- अन्य पदाधिकारीहरुको लागि : रु १०००/- अन्य सदस्य पदहरुको लागि : रु ७००/- प्रदेश कार्य समितिमा उम्मेदवारी दर्ताका लागि निम्न बमोजिमको शुल्क तोकिएको छ : अध्यक्ष र उपाध्यक्ष पदको लागि : रु १५००/- सचिव र कोषाध्यक्ष पदको लागि : रु १२००/- अन्य पदाधिकारीहरुको लागि : रु १०००/- अन्य सदस्य पदहरुको लागि : रु ७००/- दर्ता शुल्क तल दिईएको मध्य कुनै एक बैंक खातामा जम्मा गर्नुहोस् : खाताको नाम : Nepal Public Health Association १.नबिल बैंक लि. : खाता नं : 05010017511743 , ग्वार्को शाखा २.कृषि विकास बैंक लि. : खाता नं : 0210600200287010 , त्रिपुरेश्वर शाखा |
२०७८/०८/२२
|
|
७. | उम्मेदवारको सुची :निर्वाचन तालिका बमोजिम उम्मेदवारको सूची यहाँ प्रकाशन गरिएको छ । उक्त प्रकाशित सूची हेर्न यहाँ दिइएको लिङ्कमा क्लिक गर्नुहोस् । | २०७८/०८/२९ | |
८. | उम्मेदवार सम्बन्धि उजुरी/ दाबी/विरोध/फिर्ता/सहमति :उम्मेदवार सम्बन्धि कुनै पनि उजुरी/दाबी/विरोध/फिर्ता/सहमति आह्वान गरिएको सूचना यहाँ प्रकाशित गरिएको छ । | २०७८/०९/०१ | |
९. | उम्मेदवारको अन्तिम नामावली : नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समिति तथा प्रदेश समिति (प्रदेश १ बाहेक सबै) को आगामी २०७८,पौष २४ गते हुने निर्वाचनको प्रकाशित कार्य तालिका बमोजिम मिति २०७८/९/८ गते उम्मेदवारको अन्तिम नामावली यहाँ प्रकाशन गरिएको छ । | २०७८/०९/०८ | |
१० | निर्वाचन -२०७८ को मतदान केन्द्रहरु बारेको सूचना | २०७८/०९/१८ | Click Here For Election Centers |
११ | मतदान गर्ने तरिका र मत बदर हुने अवस्थाहरु | २०७८/०९/२० | Click Here |
१२ |
निर्वाचन अचार संहिता मतपत्रको नमुना : Click Here for central matpatra |
२०७८/०९/२० | Click Here |
कार्य तालिका बमोजिम थप कार्यको सूचना र लिंकहरु यहाँ प्रकाशित हुने छ ।
धन्यवाद !
केन्द्रीय निर्वाचन समिति