जनस्वास्थ्य विज्ञ श्री सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा नेपाल जनस्वास्थ्य संघ हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछ !