स्वास्थ्य सेवाको सहज पहुँच एवम् गुणस्तर बारे नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रिज्यू समक्ष ज्ञापनपत्र पेश गरियो, साथै हालै १२ औं तहमा बढुवा हुनुहुने द्वय डा. रोशन पोख्रेल एबम् डा. दिपेन्द्र रमण सिंहज्यूलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपाल जनस्वास्थ्य संघ परिवार ।
जय जनस्वास्थ्य
NEPHA delegation with Health Minister
