केन्द्रीय निर्वाचन समितिको सूचना

केन्द्रीय निर्वाचन समितिको सूचना

नेपाल जनस्वास्थ्य संघको केन्द्रिय कार्य समिति तथा प्रदेश समिति (प्रदेश १ बाहेक सबै ) को आगामी २०७८ , असोज ०२ गते हुने निर्वाचन प्रयोजनको लागि निम्न उल्लेखित सदस्यहरुको इमेल ठेगाना र मोबाइल नम्बर नभएकोले सम्पर्क नभएको जानकारी गराइन्छ । निर्वाचन प्रक्रिया विद्युतिय (Online) माध्यम मार्फत स्फटवेयरबाट हुने भएकोले निम्न उल्लेखित सदस्यहरुले आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर अबिल्मब २०७८, भदौ १७ दिउँसो १२ बजे सम्ममा Google Form : Click Here  मार्फत पठाउनु हुन अनुरोध छ । साथै सो समय भित्र इमेल वा मोबाइल नम्बर प्राप्त नभएका सदस्यहरु मतदान गर्नबाट वञ्चित हुने व्यहोरा सुचित गरिन्छ । थप जानकारीको लागि ०१–५५४९५०९ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

 For the full notice : Click Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *